 काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर ब्रोक्रर लाइसेन्स खुल्ला गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर ब्रोक्रर लाइसेन्स खुल्ला गरेको छ ।
राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकलाई ब्रोक्ररको लाइसेन्स दिने बताए ।
उनले वाणिज्य बैंकको सहायक कम्पनी मार्फत ब्रोक्ररको लाइसेन्स दिने बताए ।
 
		                		                
 About Us
 About Us
प्रतिक्रिया