मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लघुवित्तको पुँजी बढेन, मर्जरलाई प्रोत्साहन


काठमाडौं । लघुवित्तको पुँजी बढाउने हल्ला हल्लामा मात्र सिमित भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा लघुवित्तको पुँजी बढाउने कुरा उल्लेख गरेन ।

बरु लघुवित्तलाई एक आपसमा मर्जर गर्न प्रोत्साहन गर्ने उल्लेख छ । लघुवित्तको पुँजीबृद्धिको हल्लाले सेयर बजारमा उछाल आएको थियो ।

राष्ट्र बैंकले लघुवित्तबाट ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रमा समेट्ने उल्लेख गरेको छ ।