काठमाडौं । कन्काई विकास बैंक लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । हाल बैंकको कम्पनी सचिव पदमा प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रकाशमान बज्रचार्य नियुक्त भएका छन् ।
बैंकको साउन १६ गते बसेको २७२ औं बैठकले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका बैजुनाथ ठाकुरको स्थानमा बज्राचार्यलाई जिम्मेवारी सुम्पेको हो ।
SHARE YOUR THOUGHTS