काठमाडौं । अनामनगरको आवासीय क्षेत्रमा धोबीखोलाको बाढी पसेको छ । जसले गर्दा अनामनगर क्षेत्र डुबानमा परेको छ ।
अनामनगरमा रहेको घरका तल्लो तल्लामा रहेका सबै क्षेत्र डुबानमा परेका छन् । हेरौ तस्बिर

OUR TEAM
प्रतिक्रिया