पौडेल नेपाल बंगलादेश बैंकको कम्पनी सचिव नियुक्त « Eglish Khabarhub

पौडेल नेपाल बंगलादेश बैंकको कम्पनी सचिव नियुक्त



काठमाडौं । नेपाल बंगलादेश बैंकको सहायक प्रबन्धक विश्वप्रकाश पौडेल कम्पनी सचिव नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको बैंठकले सो कुरा पारित गरेको हो । पौडेललाई भदौं १ गतेदेखि लागू हुने गरी सो जिम्मेवारी दिइएको बैंकको मानव संसाधन विभागमा कार्यरत सरोजा कोइरालाले जानकारी दिइन् ।

Publish on: