मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्ट्याण्डर्ड चार्टडको कावा निर्देशकमा थापा चयन


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्यवाहक निर्देशकमा अमृतकुमारी थापा चयन भएकी छिन् । उनी आगामी साधारण सभा नहुन्जेलसम्म पदमा रहने छिन् ।

बैंकको बोर्डको बैठकले उनलाई कावा निर्देशकमा चयन गर्ने निर्णय गरेको हो । रिक्त रहेको स्थानमा थापा छनोट भएको कम्पनी सचिव बिमल सिंहले जानकारी दिए ।