धितोपत्र बोर्डले सार्वजनिक गर्यो अपग्रेड गरिएको वेबसाइट « Eglish Khabarhub

धितोपत्र बोर्डले सार्वजनिक गर्यो अपग्रेड गरिएको वेबसाइट



काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज आफ्नो अपग्रेड गरिएको वेबसाइट एक समारोहका बीच सार्वजनिक गरेको छ । लगानीकर्ता सप्ताहको क्रममा सो अपग्रेड गरिएको वेबसाइट सार्वजनिक गरिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सो वेबसाइट सार्वजनिक गरेका हुन् । www.sebon.gov.np लग अन गरेर हेर्न सकिने सो अपग्रेड गरिएको वेबसाइट लगानीकर्ता मैत्री बनाएको बोर्डले दाबी गरेको छ ।

Publish on: