काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान अनुमति दिएको छ । अर्थमन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमती दिएको हो ।
केही दिन अगाडि उपप्रधान एबम अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी लगानीको वाणिज्य बैंक र विकास बैंकलाई मर्जरमा जाने अन्तिम तयारी भएको जानकारी दिएका थिए ।
SHARE YOUR THOUGHTS