काठमाडौं । जेबिल्स फाइनान्सले प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मीको कार्यकाल चारवर्षको लाथि थप गरेको छ । फाइनान्सको संचालक समितिको बैठकले चारवर्षको लागि कार्यकाल थप गरेको हो । Publish on:
SHARE YOUR THOUGHTS