फस्र्ट माइक्रोफाइनान्सको नाफा घट्यो « Eglish Khabarhub

फस्र्ट माइक्रोफाइनान्सको नाफा घट्यो



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको नाफा घटेको छ ।

माइक्रोफाइनान्सले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण अनुसार माइक्रोफाइनान्सले २ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्षको असोज मसान्तसम्मा माइक्रोफाइनान्सले २ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो ।

Publish on: