मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार नबढे नेप्से घेराउ गर्ने लगानीकर्ताको चेतावनी


काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले सेयर बजारमा लागु गरिएको अनलाइन ट्रेडिङ १५ दिन बिति सक्दापनि सुधार नभएको भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा ज्ञापन पत्र बुझाएको छ ।

संघकी अध्यक्ष राधा पोखरेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा कात्तिक २० गतेबाट शुरु भएको अनलाइन ट्रेडिङ प्रणालीमा एक दुई दिन भित्रै सुधार नगरे नेप्सेमा घेराउ गर्न बाध्य हुने चेतावनी दिइएको छ ।