मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन परियोजना शुभारम्भ (फोटो)


२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन सिस्टम परियोजनाको  आज शुभारम्भ भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले एक समारोहका बीच परियाजनाको  शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा एआईवी बैंकका उपाध्यक्ष, युरोपियन युनियन र जर्मन राजदूतपनि सहभागी थिए ।