काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य बजार खुलेको १५ मिनेटमा नै ५ प्रतिशतले बढेको छ ।
इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस सेयर २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
अहिलेसम्म इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य ३३ रुपैयाँले बढेको छ ।
मार्केट डेप्थ हेर्दा २१ हजार ९७९ कित्ता खरिदका लागि अर्डर छ भने बिक्रीका लागि ५ हजार ८५३ कित्ता अर्डर छ ।
SHARE YOUR THOUGHTS