तनहुँको आँबूखैरेनीमा ज्योति विकास बैंकको नयाँ शाखा « Eglish Khabarhub

तनहुँको आँबूखैरेनीमा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लि.ले तनहुँ जिल्लाको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

यही मंसिर २५ गतेका आँबूखैरेनी गाउँपालिका वडा नं ३, आँबूखैरेनी, तनहुँमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति आँबूखैरेनी गाउँ पालिका अध्यक्ष गिरबहादुर थापा तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बीचसंयुक्त रुपमा उद्घाटन गरियो ।

Publish on: