काठमाडौं । बाली तथा पशुपन्छी बीमा कहाँ गर्ने ? यसबारेमा तपाईँलाई जानकारी छ ? यदी छैन भने हामी जानकारी दिन लाग्दैछौं ।
बीमा समितिका अनुसार बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रबद्र्धन गर्नका लागि छनौट भएका जिल्ला र बीमा कम्पनीहरु निम्नानसार छन्ः
पछिल्लो समय जीवन बीमासँगै बाली तथा पशुपन्छी बीमा पनि बढ्दो क्रममा रहेको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले बाली तथा पशुपन्छी बीमा शुल्क बढेको थियो ।
SHARE YOUR THOUGHTS