मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुमारी बैंकले ८.५ % बोनस सेयर दिने


काठमाडौं । कुमारी बैंकले सेयरधनीलाई ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गतवर्षको नाफाबाट ८.५ प्रतिशत बोनस सेयर दिने भएको हो ।

कुमारी बैंकमा काष्ठमण्डप,महाकाली विकास बैंक,काक्रेबिहार विकास बैंक र पश्चिमान्चल फाइनान्स गाभिएको हुँदा यसमा लाभकर नलाग्ने बैंकले जनाएको छ ।