माथिल्लो तामाकोशी हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

१० करोड ५९ लाख कित्ता साधारण सेयर दोस्रो बजारमा कारोबारको लागि सूचिकृत भएको हो ।