साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा शपथ ग्रहण « Eglish Khabarhub

साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रसाईद्धारा शपथ ग्रहण




काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकका नयाँ अध्यक्ष अच्युत प्रसाद प्रसाइले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन ।

यस बैंकको चौंधौ बार्षिक साधारण सभाबाट नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा अच्युुत प्रसाद प्रसाईलाई अध्यक्षमा चयन गरेको थियो । नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था रहेको छ ।

Publish on: