कामना सेवा विकास बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा « Eglish Khabarhub

कामना सेवा विकास बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गरेका छन । शुभारम्भ कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको बताएका छन । साथै उनले बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य Ôेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे जानकारी दिएका छन ।

Publish on: