काठमाडौं । सरकारले नेपाल औषधि कम्पनी लिमिटेडका महाप्रबन्धक डा. रोवटकृष्ण सुवेदीको राजिनामा स्वीकृत गरेको छ । माघ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीको राजिनामा स्वीकृत गरेको हो ।
‘नेपाल औषधि कम्पनीका महाप्रबन्धक रोबटकृष्ण सुवेदीको राजिनामा स्वीकृत गरिएको छ,’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने ।
SHARE YOUR THOUGHTS