२९ मंसिर २०८२, आइतबार

८ दिन अस्पताल बसेर घर फर्किइन् प्रचण्डपत्नी सीता दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल स्वास्थ्य उपचारपछि घर फर्किएकी छन् ।

ज्वरो, रुघाखोकी र चिसोले सताएपछि दाहाललाई माघ ६ गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

स्वास्थयमा सुधार आएपछि दाहाललाई आज दिउँसो २ बजे डिस्चार्ज गरिएको हो । दाहालको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।