मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स मर्ज भए


काठमाडौं । सनराइज बैंक र एन.आई.डि.सि क्यापिटल मार्केट्स एक आपसमा मर्ज भएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सो जानकारी दिएको हो । बैंक सञ्चालक समितिको निर्णयानुसार सनराइज बैंकले एन.आई.डि.सि.को सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूमा सार्ने प्राप्ति (एक्विजिशन) गरेको छ ।

माघ २८ गते शुक्रबारदेखि दुवै संस्थाबाट हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार ‘सनराइज बैंक लिमिटेड’ बाट हुने सूचनामा उल्लेख छ ।