काठमाडौं । रेष्टुरेन्ट तथा बारहरूमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालको हालैको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघ पक्षमा उभिएको छ ।
उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको छ ।
SHARE YOUR THOUGHTS