१ पुस २०८२, मंगलबार

अलबिदा रविन्द्रः अब यस्तो दशैं कहिल्यै आउने छैन…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुबाआमाका हातबाट गत दशैंमा टिका थाप्दै पर्यटनमन्त्री  रविन्द्र  अधिकारी । यो नै उनको अन्तिम दशैंको टिका भएको छ ।

ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गरेर फर्किने क्रममा बुधबार भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।