मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४९ जना यात्रु बाकेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना



काठमाडौ । एडिब अब्बादेखि नाइरोवीका लागि उडेको इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।
जहाजमा १४९ यात्रु र ८ जना जहाजका सदस्य रहेको एयरलाइन्सले बताएको छ ।
प्रवक्ताले दिएको जानकारी अनुसार इथियोपियाको राजधानीबाट उडेको केहिबेरमै उक्त जहाज दुर्घटनामा परेको  विविसीले जनाएको छ ।