मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुन्डाई र कियाले मोविलिटि सर्भिस प्रोभाइडर ओलामा ३ अर्ब लगानी गर्ने


काठमाडौ । हुन्डाई मोटर ग्रुपले भारतमा रहेको मोविलिटि सर्भिस प्रोभाइडर ओलामा ३ अर्ब लगानी गर्ने भएको छन ।

कम्पनीले बताए अनुसार उक्त लगानी हुन्डाई र किया मोटरको संयुक्त रहनेछ । तीन कम्पनीहरुबीचको यो सहकार्यले मोविलिटी क्षेत्रमा विशेष सहयोग पुग्ने अनुमान गरिएको छ । यो सहकार्यले विद्युतीय गाडि निर्माण र गाडि कम्टमाइज गर्न निकै सजिलो हुने विश्वास समेत तीनवटै कम्पनीले व्यक्त गरेका छन ।
हुन्डाईले मोविलिटि क्षेत्रमा ४ प्रतिशत शेयर किन्न चाहेको बताएको केहि दिनमै यो निणर्य आउनुलाई विशेष चासोका रुपमा लिइएको छ ।