काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा हुने बिदा सार्वजनिक गरेको छ ।
सरकारले घोषणा गरे अनुसारको बिदाको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने गरी राष्ट्र बैंकले बिदाको सूचना जारी गरेको हो ।
बैंकिङ
01 April 2019 13:50 PM
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा हुने बिदा सार्वजनिक गरेको छ ।
सरकारले घोषणा गरे अनुसारको बिदाको दिन बैंक तथा वित्तीय संस्था बन्द हुने गरी राष्ट्र बैंकले बिदाको सूचना जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्