काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
उक्त बोसन सेयर समायोजन पछिको मूल्य १५५ रुपैयाँ १० पैसा रहेको छ । यसको आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा ताेकिएकाे थियो । 
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया