अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने « Eglish Khabarhub

अतिक्रमणमा परेका जग्गालाई राज्यले नियन्त्रण गर्ने



काठमाडौं । सरकारले सबै खाले अतिक्रमणमा परेका सबै सरकारी जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ। सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ।

अतिक्रमति सबै जग्गालाई राज्यले नियन्त्रण गर्ने भएको छ। सरकारले लिज कानून पनि निर्माण गर्ने भएको छ।

आगामी दुई वर्षमा सबै जग्गाको नक्सा विद्युतीय प्रणालीमा रहने भएको छ । भू सूचना पाउन लाइडर व्यवस्था ल्याउन ७५ करोड विनियोजन भएको छ ।

Publish on: