मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटी एक्सप्रेस मनी ट्रान्सफरको झण्डा सगरमाथाको चुचुरोमा


काठमाडौं । विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको चुचुरोमा सिटी एक्सप्रेसको झण्डा फहरिएको छ ।

जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोपसङ्ग रेमिटान्सका संस्थापक २६ बषर््िाय जेन्जेन लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका हुन ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोह बिच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना दिएका छन ।