माछापुच्छ्रे बैंक र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक महानुभाव हरुतथा बैंकका कर्मचारीरुहरुले प्राप्तगर्ने छन् ।
बैंकले आफ्नाग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्नप्रकारका सेवाउपभोगमा छुट प्रदानगर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS