नाडा अटो शो अब पोखरामा पनि आयोजना हुने « Eglish Khabarhub

नाडा अटो शो अब पोखरामा पनि आयोजना हुने


१७ फाल्गुन २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशनको अफ नेपालले नाडा अटो शो पोखरामा पनि आयोजना गर्ने भएको छ । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) ले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष अन्जन श्रेष्ठसँग छलफल गरि पोखरामा अटो शो गर्ने सहमति गरेको छ ।

सो छलफलमा अध्यक्ष श्रेष्ठले विगतमा काठमाडौ बाहिर अटो शो आयोजना गर्न आफु तयार रहे पनि आवश्यक पूर्वाधारका अभावका कारण गर्न नसकिएको जानकारी दिए ।

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा आएको १२ सदस्यीय प्रतिनिधि मण्डलले नाडाका अध्यक्ष श्रेष्ठसँग भेट गरेको थियो । छलफलमा नाडाका उपाध्यक्ष धु्रवबहादुर थापा तथा शम्भुप्रसाद दाहाल, सचिव दिपककाजी तुलाधार, सहकोषाध्यक्ष प्रदीपमान प्रधान तथा केन्द्रीय कार्य समिति सदस्यद्धय सुरेन्द्र उप्रेति तथा विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

त्यसैगरी वाडाको  प्रतिनिधिमण्डलमा चन्द्र कुनवार, तेजेन्द्र पौडेल, दिपेन्द्र कोईराला, सुरेन्द्र पौडेल किशनमान बुद्धाचार्य, निरन केशि, राघव सिलवाल, विनय थापा, मोहन बाबु खडका, बसन्त प्रधान तथा कार्यालय सचिव गोविन्द पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००  ५ : ३५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping