मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै ठाउँमा विद्युत पुर्याउने यस्तो छ कुलमानको योजना


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको प्रतिवेदन प्रस्तुत गरेका छन् ।
आइतबार प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा घिसिङले विगत र वर्तमान समयमा भएका प्राधिकरणका उपलब्धी तथा भावी योजनाहरु समेटेका छन् ।

मुलुकका सबै ठाउँमा विद्युत पुर्याउने योजनादेखि विद्युत चुहावटलाई कम गर्नका लागि प्राधिकरणले खेलेको भूमिका र योजनालाई समेत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

घिसिङले तयार पारेको प्रतिवेदन यहाँ पढ्न सकिन्छ