काठमाडौं । एनआईसी एशियाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।
एनआईसी एशियाको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकले १० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुने छ ।
SHARE YOUR THOUGHTS