नचिनेको नम्बरबाट फोन आएर हैरान हुनुहुन्छ ? यसरी पत्ता लाग्छ फोन गर्ने मान्छे « Eglish Khabarhub

नचिनेको नम्बरबाट फोन आएर हैरान हुनुहुन्छ ? यसरी पत्ता लाग्छ फोन गर्ने मान्छे


१८ फाल्गुन २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

 

मोबाइलको प्रयोगले हाम्रो दैनिकी सहज भएको छ । एक कलको भरमा एक देशको हालचाल अन्य देशमा भएका व्यक्तिलाई दिनसक्छौं ।

मोबाइलमा आउने अपरिचित फोन कलका कारण हाम्रो जीवनमा नसोचेको नतिजा आउन सक्छ । सकेसम्म हामी आफुलाई आवश्यक पर्ने साथीभाई, इस्टमित्र लगभग सबैको नम्बर मोबाइलमा सेभ गर्ने गछौं ।

तर पनि मोबाइलमा फोन गर्ने सबै व्यक्तिको नम्बर फोन आउनु अघि सेभ नभएको हुनसक्छ । तपाई अलिकति स्मार्ट हुनुहुन्छ भने नम्बर सेभ नभए पनि तपाईलाई फोन गर्ने व्यक्तिको बारेमा अग्रिम जानकारी लिन सक्नु हुन्छ ।

त्यसका लागि तपाई Truecaller भन्ने एप्प मोबाइलमा डाउन लोड गर्नु पर्ने हुन्छ ।

कसरी प्रयोग गर्ने Truecaller ?

१. यसका लागि Truecaller को आवश्यक पर्छ । Truecaller वेवसाइटबाट डाउन लोड गर्ने ।

२. देश छनोट गर्ने, यदि तपाईको देश नेपाल हो भने नेपाल छनोट गरेर (+९७७) कोड हुन्छ । अनि तपाई जानकारी दिन खोज्नु भएको फोन नम्बर हालेर जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

३. फोन नम्बर इन्टर गरेपछि तपाईको अगाडी एक पोपअप आउछ । जसमा तपाईलाई साइनीङ गर्न भनिन्छ । फेसबुक वा जिमेलबाट यसमा कनेक्ट हुन सकिन्छ ।

४.यस पछि टुकलरले तपाईले जानकारी लिन खोज्नु भएको नम्बरको पूरा जानकारी दिन्छ । यह जानकारी करिब ९० प्रतिशत सहि हुन्छ ।

५.अन्त्यमा ‘नो मोर अननोन कल टुकलर’मा क्लिक गर्नु पर्ने हुन्छ । यसपछि अपरिचित नम्बरको बारेमा थाहा हुन्छ ।

यी पाँच उपाय अपनाएपछि तपाईले नचिनेको नम्बर कसको हो त्यसको जानकारी पाउन सक्नुहुन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७३, बुधबार ००:००  ४ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping