नविल बैंकले ६० जना कर्मचारी माग्यो « Eglish Khabarhub

नविल बैंकले ६० जना कर्मचारी माग्यो



काठमाडौ। नबिल बैंकले ६० जना कर्मचारी मागेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो ।

म्यानेजमेन्ट ट्रेनिका लागि ब्यवस्थापनमा स्नातकोत्तर र ट्रेनि एसिस्टेन्टका लागि स्नातकसम्मको अध्ययन पूरा गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Publish on: