काठमाडौं । प्रभु बैंकले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको कुरिनटार शाखा कार्यालयको समुद्घाटन इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ्गले गरेकी हुन् ।
बैंकको कुरिनटार शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
SHARE YOUR THOUGHTS