काठमाडौं । महालक्ष्मी विकास बैंकले सेवा विस्तार गर्ने ललितपुरको झम्सिखेलमा नयाँ शाखा सञ्चालन गरेको छ ।
उक्त शाखा कार्यालयको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेक छन् ।
बैंकले हाल देशका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS