२८ मंसिर २०८२, शनिबार

दशैं बिदामा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्थाहरु फूलपातिको दिन १८ गतेदेखि नै बन्द हुन्छन् ।

दशैं विदामा पनि खुल्छन् प्रभु बैंकका यी २४ शाखा (सूचिसहित)

अधिकांश बैंक तथा वित्तीय सस्थाहरु फूलपातिदेखि बिदामा रहने भए पनि केही वाणिज्य तथा विकास बैंकहरुले भने दशैंको समयमा पनि सेवा दिने भएका छन् ।

सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये १८ वटा बाणिज्य र २ वटा विकास बैंकले भने दशैंको अवधिमा पनि सेवा दिने जनाएका छन् ।

दशैंको समयमा पनि सेवा दिने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, मेगा, सिभिल, ग्लोवल आईएमई, कुमारी, प्रभु, नबिल, जनता लगायत वाणिज्य बैंकले बिदाको समयमा पनि खुला रहने बैंकहरुको वेवसाइडमा उल्लेख छ ।