काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आइसकेको छ । बडा दशैं नजिकिएसँग मठमन्दिर, गाउँ, शहर सजिन थालिसकेका छन् । गाउँ शहरका घरमा रंग लगाउने, पोत्ने तथा मठमन्दिर सजिएका छन् ।
काठमाडौंको मैतिदेबी र कालिकास्थान परिसरमा खिचिएका केहि तस्बिरहरु ः
मुलुक
03 October 2019 19:35 PM
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं आइसकेको छ । बडा दशैं नजिकिएसँग मठमन्दिर, गाउँ, शहर सजिन थालिसकेका छन् । गाउँ शहरका घरमा रंग लगाउने, पोत्ने तथा मठमन्दिर सजिएका छन् ।
काठमाडौंको मैतिदेबी र कालिकास्थान परिसरमा खिचिएका केहि तस्बिरहरु ः
प्रतिक्रिया दिनुहोस्