 काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधरणसभाको लागि सेयर कारोवार चैत ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साधरणसभाको लागि सेयर कारोवार चैत ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
एशियन लाइफले आगामी चैत १७ गते साधरणसभा बोलाएको छ । एशियन लाइफले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने छ । त्यसपछि २: १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।
 
		                		                 
 
 About Us
 About Us
प्रतिक्रिया