काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई सञ्चालक पद नियुक्त गरेको छ । बैंकले आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।
गत कात्तिक ८ गते बसेको सञ्चालक समितिको ४०८ औं बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पदमा सिग्देललाई नियुक्त गरेको हो ।
नवनियुक्त सञ्चालक सिग्देल अनुभवी व्यक्ति हुन् ।
SHARE YOUR THOUGHTS