काठमाडौं । दुई दिन पहिले हिन्दु परम्परा अनुसार मठमा तुलसी रोप्ने दिन । नेपाल नेपाल, भारतलगायतका विभिन्न देशमा मठमा तुलसी रोपिएको छ । धार्मिक दृष्टिले यसलाई भगवान विष्णुको स्वरुपमा लिइन्छ । तर, तुलसीका अनेकन फाइदा छन् भन्ने कुरा आम मानिसलाई कमै मात्र थाहा छ । घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ…