काठमाडौं । ललिता निवासर जग्गा प्रकरणमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको हो । शुक्रबारबाट अभियोगपत्र लेख्न थालेको जिल्ला सरकारी वकिल कार्यालय आज त्यसलाई अन्तिमरुप दिएर अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।…