कास्की । पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सीमांकनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ देखि खोलाको सीमांकन गर्न सुरु गरेको थियो । महानगरले एक महिना लगाएर काम गरेको हो । भदौ ३ गते सीमांकनको…