मेन स्टोरी लेफ्ट « Eglish Khabarhub

अविवाहित युवतीबाट जन्मिएको शिशु अस्पतालबाटै गायब, दुई जना पक्राउ

विराटनगर । विराटनगरको एक अस्पतालबाट शिशु गायब भएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अविवाहित जोडीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै गायब भएपछि अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण र शिशुका बुवा भनिएका गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको हो । गत साउन १४ गते अस्पतालमा शिशुको जन्म भएको थियो । तर त्यहाँबाट बच्चा गायब भएपछि दुई जनालाई…