मेन स्टोरी लेफ्ट « Eglish Khabarhub

विद्यार्थीबाट ३ घन्टा थुनिए नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी ३ घन्टा आफ्नै कार्यकक्षमा थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको तथा विद्यार्थीका समस्यामा बेखबर बनेको आरोप लगाउँदै केन्द्रीय आयुर्वेद विद्यापिठ स्वतन्त्र विद्यार्थी युनियनले कुल सचिव अधिकारीलाई ३ घन्टा थुनेका हुन् । ४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा गरेर पनि प्रकाशित नगरेकाले आन्दोलित…