काठमाडौं । एक महिनादेखि उडान बन्द गरेको भैरहवाको गौतमबुद्ध विमानस्थलमा आजबाट पुनः फ्लाई दुबाईले उडान गर्ने भएको छ । यो वायुसेवाले गत १५ डिसेम्बर २०२४ देखि १ महिनाको लागि स्थगित गरेको उडान आजबाट पुन सुरु गर्ने गरी तयारी भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रय विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीले बताए । उनले भने ‘एक महिना अगाडि देखिकै तालिका अनुसा…