नवलपुर । नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेका छन् । सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो । ‘शाश्वतधामले आफूलाई नेपालको अन्यत्र कहीँ नभएको धार्मिक स्थलको रुपमा स्थापित गरेको छ,’ ५० लाख औं आगन्तुक मजोज अर्यालले बताए । उनले भने, ‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेपछि परिवारसहित आएको…