कर्पोरेट « Eglish Khabarhub

२ भारुमा बिकेको थियो स्पाइसजेट, अहिले एयरलाईन्स इन्डेक्समा उत्कृष्ट

काठमाडौं । भारतमा सस्तो उडानको लागि चर्चित स्पाइसजेटको ५८.४६ प्रतिशत सेयर अजय सिंहले सन् २०१५ मा २ भारतीय रुपैयाँमा खरिद गरेका थिए । अजय सिंहले यो सेयर कम्पनीका प्रमोटर कलानिधी मारना र उनको इन्भेष्टमेन्ट कम्पनी केएएल एयरवेज प्रालिसँग खरिद गरेका थिए । ब्लुमर्गमा प्रकाशित रिपोर्ट अनुसार दुई जनाबीच कन्वर्टिवल सेक्युरिटीको विषयमा विवाद थियो । दिल्ली…